Latest Post

भारतको पानीट्यांकी नाकाबाट गत शुक्रबार सीमा सुरक्षा बल (एसएसबी) ले तीन बंगलादेशीलाई पक्राउ गर्‍यो । अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रममा मोहम्मद मविन मियाँ, वाहिद अली र मोहम्मद नाजमुल समातिएका थिए । गत वर्ष पनि त्यसैगरी प्रवेश गर्न खोजेका छ जना बंगलादेशीलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।

भारतको पानीट्यांकी नाकाबाट गत शुक्रबार सीमा सुरक्षा बल (एसएसबी) ले तीन बंगलादेशीलाई पक्राउ गर्‍यो । अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रममा मोहम्मद मविन मियाँ, वाहिद अली र मोहम्मद नाजमुल समातिएका थिए । गत वर्ष पनि त्यसैगरी प्रवेश गर्न खोजेका छ जना बंगलादेशीलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।http://narayanhity.meronetwork.com/storage/posts/November2019/cambridge.jpeg